Subject:Open source
Wikibooksबाट
इन्टरनेटबाट सोर्सकोडहरु डाउनलोड गर्न सकिने‚ निशुल्क पाइने‚ लाइसेन्स की लिनु नपर्ने‚ सोर्सकोडहरु परिवर्तन गरी आफ्नो अनुकूलको बनाउँन सकिने सफ्टवेयरलाई निशुल्क सफ्टवेयर वा (FOSS-Free and Open Source Software) भनिन्छ । - संप्रस पौडेल